असार १२, काठमाडौँ । पहिरोले लमजुङ जिल्लामा तिन घर बगाएको छ । तिन घर बगाउँदा एकै परिवारका ३ जना बेपत्ता भएका छन् ।
गाउँपालिका
उपाध्यक्ष गमी माया गुरुङका अनुसार लमजुङ जिल्ला क्व्होलासोथार गाउँपालिका–३ पच्यु टोलमा आज बिहान पौने ५
बजेतिर गएको पहिरोले तीनवटा घर बगाएको गो । घर बगाउँदा तीन जना बेपत्ता समेत भएको गुरुङले
जानकारी दिएकी छन ।
स्थानीय
चित्र घले, रुद्रमान
गुरुङ र पञ्चकुमारी गुरुङको घर लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले पुरिएको
हो ।
- न्युज बहार संवाददाता