पुस २५, काठमाडौँ । आज जिल्ला अदालतले जबरजस्तीकरणी
मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई सजायँ तोक्ने भएको छ ।
चार दिनको
निरन्तर बहसपछि जिल्ला अदालत, काठमाडौँका न्यायाधीश शिशिरराज ढकालले पुस १३ गते लामिछानेलाई
दोषी ठहर गरेका थिए । त्यसदिनको सुनावाइपछी सजायँ तोक्नकालागि आज पुस २५ गतेको
पेसी तोकेका थियो ।
- न्युज बहार संवाददाता