Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रानिमहल जाँदै गरेको जिप दुर्घटना, छ जनाको मृत्यु

  •   ३ वर्ष अघि | ५ कार्तिक २०८०, आइतवार

कार्तिक ५, पाल्पा । पाल्पा जिल्लाको पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोला खसेर दुर्घटना भएको  छ भने दुर्घटनामा परि ६ जनाको मृत्यु समेत भएको छ ।

जिप बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोला खसेको हो । दुर्गटनामा एक जना घाइते भएका छन् । पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माले घाइते हुनेमा जीपका चालक भएको जानकारी दिएका छन ।

अहिले सशस्त्र प्रहरी, जिल्लाबाट गएको प्रहरी, अस्थायी प्रहरी चौकी रानीघाटका साथै र नेपाली सेनाको टोली उद्दारका लागी खटिएको छ । अफ्ट्यारो खोचमा दुर्घटना भएकाले उद्दारमा कठिनाइ भइरहेको उद्दारका लागी खटिएका प्रहरीले बताएका छन छ ।

  • न्युज बहार संवाददाता

थप