Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

जाजरकोट भुकम्प अपडेट : १२८ जनाको मृत्यु

  •   ३ वर्ष अघि | १८ कार्तिक २०८०, शनिबार

कार्तिक १८, सुर्खेत । शुक्रबार राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ ।

जाजरकोटका डिएसपी सन्तोष रोकाले र प्रहरीको पछिल्लो प्राप्त रिपोर्ट अनुसार रुकुम पश्चिममा ३६ जनार जाजरकोटमा ९२ जानाको मृत्यु भएको हो । 

भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा भूकम्पका कारण धेरै क्षति पुगेको जानकारी प्राप्त भएको छ ।

  • न्युज बहार संवाददाता

थप