भदौ २५, काठमाडौँ । प्रहरीले अवैध रूपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने धातुको ब्रासलेट दुई थान र बेरुवा औँठी एक थान गरी जम्मा ८५ ग्रामसहित चार जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ क्षेत्रबाट पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर
कडायतले यस
सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएका छन ।
- न्युज बहार संवाददाता