Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अपराध अनुसन्धानमा नेपालमै पहिलो पटक ‘ब्रेन म्यापिङ’को प्रयोग

  •   ३ वर्ष अघि | १९ असोज २०८०, शुक्रबार

असोज १९, काठमाडौँ । नेपालमा पहिलो पटक ‘ब्रेन म्यापिङ’ विधीको प्रयोग भएको छ । पहिलो तीनकुनेमा दुई साताअघि भएको सामूहिक हत्या प्रकरणमा संलग्न सिन्धुपाल्चोकका आरोपी सञ्जय भण्डारीको सनसनीपूर्ण बयानपछि उनको ‘ब्रेन म्यापिङ’ गराएको छ ।

नेपालमा पहिलो पटक अपराध अनुसन्धानमा यो विधिको प्रयोग गरिएको हो ।

अनुसन्धानमा संलग्न एक अधिकृतले आरोपी बोल्न नसक्ने अवस्थाको भएकाले पोलिग्राफ सम्भव नहुने निष्कर्षपछि ब्रेन म्यापिङ गराइएको बताएका छन ।

यो मामलाको अनुसन्धानमा नयाँ विधिको प्रयोग भएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख भुपेन्द्र खत्रीले पनि स्वीकारेका छन।

  • न्युज बहार संवाददाता

थप