Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अत्यधिक चिसोका कारण भूकम्प पिडितको मृत्यु

  •   ३ वर्ष अघि | ४ मंसिर २०८०, सोमवार

मंसिर ४, जाजरकोट । नलगाड नगरपालिका–८ टापुकी ७० बर्षीया विष्णुकमारी खत्रीको अत्यधिक चिसोका कारण मृत्यु भएको छ । 

खत्री भूकम्पमा परी घाइते भएकी थिइन भने उनको स्थानीय मेडिकलमा उपचार भइरहेको क्रममा मृत्यु भएको हो।

भूकम्पले घर भत्काएपछी उनी हाल त्रिपासको साहरामा बस्दै आएकी थिइन् । वडा अध्यक्ष तेजबहादुर सिंहका अनुसार खत्रीलाई उपचारका लागि लैजाने तयारी गर्दैगर्दा मृत्यु भएको हो ।

यसअघि शनिबार चिसोका कारण तीन जनाको ज्यान गएको थियो ।

  • न्युज बहार संवाददाता

थप