Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

तिनकुनेमा आगलागी भएको घरमा परि एभिन्युज टेलिभिजनका पत्रकारको मृत्यु

  •   १ वर्ष अघि | १५ चैत्र २०८१, शुक्रबार

चैत १५, काठमाडौँ । आज प्रर्दशनका क्रममा एक जना पत्रकारको मृत्यु बएको जानकारी प्राप्त भएको छ । तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको हो । आगलागिमा परि पत्रकार सुरेश रजकको मरत्यु भएको हो । रजकले आगो लागेको भवनको छतमा चढेर उनले टेलिभिजनका लागि दृष्य खिच्ने कर्ममा मृत्यु भएको जनाइएको छ ।

काठमाडौँको तीनकुनेमा आज राजावादीहरुले गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी गरिएको थियो । आगजनी घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए ।

एभिन्युज टेलिभिजनकै अर्का एक पत्रकारले आगलागि भएको घरभित्र आफ्नो साथी भएको जानकारी प्रहरीलाई दिएको तर उनको पनि उद्धार नभएको बताएका छन ।

  • न्युज बहार संवाददाता

थप