Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

२०७२ साल वैशाख १२ लाई सम्झिरहँदा आज पनि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गयो भुकम्प

  •   १ वर्ष अघि | १२ बैशाख २०८२, शुक्रबार

वैशाख १२, काठमाडौँ । गोरखाको बारपाक केन्द्रविन्दु भएर १० वर्षअघि गएको भूकम्पको स्मृति गरिरहेका बेला आज वैशाख १२ गते भुकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर आज शुक्रबार बिहान ११ बजेर ५३ मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

आज बिहान गएको भूकम्पको धक्का सिन्धुपाल्चोक लगायत आसपासका केही जिल्लाहरुमा पनि महसुस भएको थियो ।

  • न्युज बहार संवाददाता

थप