Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मंगलबार मध्यान्ह गयो ५.३ रेक्टरस्केलको भूकम्प

  •   ३ वर्ष अघि | १६ असोज २०८०, मङ्लबार

असोज १६, धनगढी । नेपालको सुदूरपश्चिम क्षेत्रमा आज भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज मंगलबार मध्यान्ह २ बजेर ४०मिनेट जाँदा बझाङ जिल्ला केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको हो ।

बझाङमा यस भूकम्पका कारण केही घरहरु भत्किएका छन् ।

यस भूकम्पले बझाङमा कति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको बताइएको छ ।

  • न्युज बहार संवाददाता

थप