Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा भिषण आगलागी

  •   ३ वर्ष अघि | ६ असोज २०८०, शनिबार

असोज ६, मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ  । सदरमुकाम गमगढीमा गए राति भीषण आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले गए राति करिब १२ बजे तिरबाट सुरु भएको आगलागीका कारण सदरमुकामका ८ घर पूर्ण रूपले जलेको जानकारी दिएका छन । 

उक्त जलेका घरमा मोबाइल पसल, होटेल, सैलुन, कम्प्युटर पसल, ग्याँस सिलिन्डर गरी ९ वटा पसल सञ्चालनमा रहेका थिए । 

  • न्युज बहार संवाददाता

थप