असार २८, हुम्ला । हुम्ला जिल्लाको कालिका आसपास केन्द्रबिन्दु भएर आज भूकम्प गएको छ ।
आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।
- न्युज बहार संवाददाता