Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

विभिन्न तहमा ४ हजार २२५ शिक्षक पद रिक्त

  •   ३ वर्ष अघि | ६ मंसिर २०८०, बुधबार

मंसिर ५, काठमाडौँ । ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखाले सार्वजनिक गरेको छ ।

माध्यमिक तहमा ४०२, निम्न माध्यमिक तहमा ७४४ र प्राथमिक तहमा ३ हजार १७९ शिक्षक पद रिक्त रहेका शाखाले सार्वजनिक गरेको विवरणमा जनाइएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइलाई २०८० बैशाखदेखि २०८० चैत मसान्तसम्म शाखाले प्राप्त गरेको रिक्त भएको वा हुने प्रावि, निमावि र मावि तहको रिक्त विवरण एकिन गर्न अनुरोध गरेको छ।

  • न्युज बहार संवाददाता

थप