Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज मेरो जन्मदिन हो, जन्मदिनको उपहारस्वरूप फेरि कारागार जादैछु: रवि लामिछाने

  •   १० महिना अघि | २८ भदौ २०८२, शनिबार

भदौ २८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको नेतृत्वमा न्यायको प्रतिक बनेकी व्यक्तिले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि आफू अन्यायमा नपर्ने विश्वासका साथ पुनः जेल फर्किन लागेको बताएका छन्।

सामाजिक सञ्जालमा एक भिडियो सन्देश र लामो स्टाटसमार्फत प्रतिक्रिया दिँदै उनले आज आफ्नो जन्मदिन परेको जनाउँदै जन्मदिनको उपहारस्वरूप फेरि कारागार जाने उल्लेख गरेका छन्।

लामिछानेले भनेका छन्, अघिल्लो सरकारले मेरो विरुद्ध चरम राजनीतिक प्रतिशोध लिँदै जीवन कष्टकर बनायो। तर अहिले देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति प्रधानमन्त्री भएकी छन्, त्यसैले अब अन्याय नदोहोऱिने आशाका साथ म जेल फर्किन लागिरहेको छु।’

  • न्युज बहार संवाददाता

थप