Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज कति छ विदेशी मुद्राको विनिमय दर?

  •   २ वर्ष अघि | ३१ भदौ २०८१, सोमवार

भदौ ३१, काठमाडौँ । आज भदौ ३१ गते सोमबारका लागि  नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.९३ रुपैयाँ र बिक्री दर १३४.५३ रुपैयाँ रहेको छ ।

यस दिन बेलायती पाउन्ड स्टर्लिङ एकको खरिदमा १७५.७६ रुपैयाँ र बिक्रीमा १७६.५५ रुपैयाँ पाइने छ ।

त्यस्तै आज युरोपियन युरो एकको खरिद दर १४८.३५ रुपैयाँ र बिक्री दर १४९.०१ रुपैयाँ तोकिएको छ ।

सोमबार अस्ट्रेलियन डलर एकको खरिद दर ८९.७८ रुपैयाँ र बिक्री दर ९०. १८ रुपैयाँ रहेको छ । 

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

133.93

134.53

AUD  (Australian Dollar)

1

89.78

90.18

EUR  (European Euro)

1

148.35

149.01

CAD  (Canadian Dollar)

1

98.58

99.02

GBP  (UK Pound Sterling)

1

175.76

176.55

SGD  (Singapore Dollar)

1

103.20

103.66

CHF  (Swiss Franc)

1

157.73

158.44

HKD  (Hong Kong Dollar)

1

17.17

17.25

JPY  (Japanese Yen)

10

9.51

9.55

CNY  (Chinese Yuan)

1

18.88

18.96

INR  (Indian Rupee)

100

160.00

160.15

SAR  (Saudi Arabian Riyal)

1

35.69

35.85

QAR  (Qatari Riyal)

1

36.74

36.90

DKK  (Danish Kroner)

1

19.88

19.97

AED  (UAE Dirham)

1

36.46

36.63

MYR  (Malaysian Ringgit)

1

31.14

31.28

KRW  (South Korean Won)

100

10.07

10.12

SEK  (Swedish Kroner)

1

13.09

13.15

BHD  (Bahrain Dinar)

1

355.35

356.94

KWD  (Kuwaity Dinar)

1

438.97

440.94

THB  (Thai Baht)

1

4.03

4.04

स्रोत : नेपाल राष्ट्र बैंक

  • न्युज बहार संवाददाता

थप