Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज डलर लगायत विदेशी मुद्राको विनिमय दर कति छ?

  •   ३ वर्ष अघि | २८ फाल्गुन २०८०, सोमवार

फागुन २८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज फागुन २८ गते सोमबारका लागि अनुसार विनिमय दर सार्वजनिक गरेको छ ।  सार्वजनिक विनिमय दर अनुसार  आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.९४ रुपैयाँ र बिक्री दर १७०.७२ रुपैयाँ रहेको छ ।

त्यस्तै आज अमेरिकी डलर एकको खरिद दर १३२.१६ रुपैयाँ र बिक्री दर १३२.७६ रुपैयाँ तोकिएको छ ।

सोमबार अस्ट्रेलियन डलर एकको खरिद मुल्य ८७.६० रुपैयाँ र बिक्री मुल्य ८७.९९ रुपैयाँ रहेको छ । 

यसदिन युरोपियन युरो एकको खरिदमा १४४.५७ रुपैयाँ र बिक्रीमा ४५.२३ रुपैयाँ पाइनेछ ।

 

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

132.16

132.76

AUD  (Australian Dollar)

1

87.60

87.99

EUR  (European Euro)

1

144.57

145.23

CAD  (Canadian Dollar)

1

98.04

98.49

GBP  (UK Pound Sterling)

1

169.94

170.72

SGD  (Singapore Dollar)

1

99.26

99.71

CHF  (Swiss Franc)

1

150.58

151.26

HKD  (Hong Kong Dollar)

1

16.90

16.98

JPY  (Japanese Yen)

10

8.99

9.03

INR  (Indian Rupee)

100

160.00

160.15

CNY  (Chinese Yuan)

1

18.39

18.47

SAR  (Saudi Arabian Riyal)

1

35.24

35.40

QAR  (Qatari Riyal)

1

36.30

36.46

SEK  (Swedish Kroner)

1

12.95

13.01

AED  (UAE Dirham)

1

35.98

36.14

MYR  (Malaysian Ringgit)

1

28.21

28.34

KRW  (South Korean Won)

100

10.03

10.08

DKK  (Danish Kroner)

1

19.39

19.48

BHD  (Bahrain Dinar)

1

350.56

352.15

KWD  (Kuwaity Dinar)

1

430.77

432.72

THB  (Thai Baht)

1

3.74

3.75

  • न्युज बहार संवाददाता

थप