फागुन
२८, काठमाडौँ । आज फागुन २८ गते सोमबार शेयर
बजार बन्द हुने भएको छ ।
ग्याल्पो ल्होसारको अवसरमा सरकाले सार्वजनिक बिदा दिएका कारण यस दिन बैंक तथा वित्तीय संस्था, शेयर बजार तथा सरकारी कार्यालयहरु सबै बन्द हुने भएको हो ।
हिजो आइतबार शेयर बजार खुलेको थियो । हिजो २२ अंक बढेको बजार अब भोली फागुन २९ गते मंगलबार मात्र खुल्ने छ ।
- न्युज बहार संवाददाता