Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

बढ्यो डलरको भाउ, आज कति छ?

  •   २ वर्ष अघि | १५ चैत्र २०८०, बिहिबार

चैत १५, काठमाडौँ । आज चैत १५ गते बिहिबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र  बिक्री दर ३३ रुपैयाँ ७० पैसा रहेको छ ।

यसदिन बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १९ पैसा र बिक्री दर १६८ रुपैयाँ ९४ पैसा तोकिएको छ ।

त्यसैगरी आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

बिहिबार युरो एकको खरिदमा १४४ रुपैयाँ १९ पैसा र बिक्रीमा १४४ रुपैयाँ ८४ पैसा पाइने छ। 

यसदिन कतारी रियालको एकको खरिद मुल्य ३६ रुपैयाँ ५० पैसा र बिक्री मुल्य ३६ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

133.10

133.70

AUD  (Australian Dollar)

1

86.89

87.28

EUR  (European Euro)

1

144.19

144.84

CAD  (Canadian Dollar)

1

97.93

98.37

GBP  (UK Pound Sterling)

1

168.19

168.94

SGD  (Singapore Dollar)

1

98.79

99.23

CHF  (Swiss Franc)

1

146.94

147.60

HKD  (Hong Kong Dollar)

1

17.01

17.09

JPY  (Japanese Yen)

10

8.81

8.85

INR  (Indian Rupee)

100

160.00

160.15

CNY  (Chinese Yuan)

1

18.42

18.50

SAR  (Saudi Arabian Riyal)

1

35.49

35.65

SEK  (Swedish Kroner)

1

12.56

12.62

QAR  (Qatari Riyal)

1

36.50

36.66

AED  (UAE Dirham)

1

36.25

36.41

KRW  (South Korean Won)

100

9.87

9.92

MYR  (Malaysian Ringgit)

1

28.12

28.25

DKK  (Danish Kroner)

1

19.33

19.42

BHD  (Bahrain Dinar)

1

353.06

354.65

KWD  (Kuwaity Dinar)

1

432.76

434.71

THB  (Thai Baht)

1

3.66

3.68

स्रोत : नेपाल राष्ट्र  बैंक

  • न्युज बहार संवाददाता

थप