Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आइतबारका लागि नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक

  •   ३ वर्ष अघि | २२ पुस २०८०, आइतवार

पुस २२, काठमाडौँ । आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा रहेको छ ।

त्यस्तै आज युरो एकको खरिदमा १४४ रुपैयाँ ८६ पैसा र बिक्रीमा १४५ रुपैयाँ ५१ पैसा पाइनेछ । 

यसदिन बेलायती पाउण्ड एकको खरिद मुल्य १६७ रुपैयाँ ९८ पैसा र बिक्री मुल्य १६८ रुपैयाँ ७३ पैसा रहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८  पैसा तिकिएको छ ।

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

132.75

133.35

EUR  (European Euro)

1

144.86

145.51

CAD  (Canadian Dollar)

1

99.27

99.72

AUD  (Australian Dollar)

1

88.64

89.04

SGD  (Singapore Dollar)

1

99.70

100.15

GBP  (UK Pound Sterling)

1

167.98

168.73

CHF  (Swiss Franc)

1

155.61

156.31

INR  (Indian Rupee)

100

160.00

160.15

JPY  (Japanese Yen)

10

9.14

9.18

CNY  (Chinese Yuan)

1

18.56

18.64

SAR  (Saudi Arabian Riyal)

1

35.40

35.56

QAR  (Qatari Riyal)

1

36.41

36.58

THB  (Thai Baht)

1

3.82

3.84

AED  (UAE Dirham)

1

36.14

36.31

BHD  (Bahrain Dinar)

1

352.12

353.71

MYR  (Malaysian Ringgit)

1

28.52

28.65

KRW  (South Korean Won)

100

10.07

10.12

DKK  (Danish Kroner)

1

19.42

19.51

HKD  (Hong Kong Dollar)

1

17.00

17.07

KWD  (Kuwaity Dinar)

1

431.52

433.48

SEK  (Swedish Kroner)

1

12.91

12.97

  • न्युज बहार संवाददाता

थप