Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

४०० केभी क्षमताको इनरुवा सबस्टेसनको निर्माण सम्पन्न

  •   ३ वर्ष अघि | ६ पुस २०८०, शुक्रबार

पुस ६, काठमाडौँ । ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको निर्माण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा सम्पन्न भएको छ । यो सबस्टेसन ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस)मा आधारित स्वचालित हो र यो सबस्टेसन ढल्केबर पछिको दोस्रो ठूलो सबस्टेसन पनि हो ।

इनरुवा सबस्टेसनलाई मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगहरुलाई थप विद्युत दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको छ ।

यो सबस्टेसन विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि निर्माण गरिएको हो भने यसको आज शुक्रबार बिहान १० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने छन ।

  • न्युज बहार संवाददाता

थप