मंसिर १३, काठमाडौँ । एनसेलबाट मलेसियाको
आजियाटा बर्हार्डले बाहिरिने निर्णय गरेको छ ।
बुधबार
जारी एक विज्ञप्ति अनसार एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले यसको
सम्पत्ति बिक्रीमा राखेको छ ।
आजियाटाले बिक्री गर्ने लागेको
उक्त सेयर नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यले किन्ने तय भएको कम्पनी
स्रोतले जनाएको छ ।
- न्युज बहार संवाददाता