Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

फेरी सर्यो सुदुपश्चिम प्रदेश सभा बैठक ।

बैठक बेलुका ५ बजेसम्मका लागि सरेको हो।

  •   ४ वर्ष अघि | २६ माघ २०७९, बिहिबार

माघ २६, काठमाडौँ । प्रदेश सभामा सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिन बोलाएको बैठक सरेको छ।

विश्वासको मतमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग सहमति हुन नसकेपछि रावलले मत लिने अन्तिम दिनमा बैठक बेलुका ५ बजेसम्मका लागि सरेको हो।

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताइसकेको छ भने उनिहरुकै मत नै बहुमतका लागि निर्णायक मानिएको छ । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिए सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावल द मुक्त हुने व्यवस्था रहेकोले आज कसैगरी भएनी विश्वासको मत लिनै पर्ने बाध्यता रवललाई छ ।    

थप