Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित।

  •   ३ वर्ष अघि | १३ असार २०८०, बुधबार

असार १३, काठमाडौँ । आज बसेको प्रतिनिधि सभा बैठकले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि प्रस्तुत गरेको बजेट बहुमतले पारित गरेको छ ।

आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा मत विभाजन प्रक्रियाबाट बजेट पारित गरिएको हो। मत विभाजनमा सहभागी २५५ सांसदमध्ये बजेटको पक्षमा १४७ मत परेको छ भने बजेटको विपक्षमा मत १०८ मत परेको छ ।

बजेटको पक्षमा माओवादी केन्द्र, कांग्रेस, जनता समाजवादीले मतदान गरेका छन् भने बजेटको विपक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी, एमाले, लोसपा र राप्रपाले मतादान गरेका छन् । 

  • न्युज बहार संवाददाता

थप