Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पेट्रोल तथा डिजेलको भाउ घट्यो

  •   १ वर्ष अघि | २ जेष्ठ २०८२, बिहिबार

जेठ १, काठमाडौँ । पेट्रोल तथा डिजेलको भाउ घटेको छ। शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी नयाँ मुल्यसुचि सार्वजनिक भएको हो ।

बिहीबार एक विज्ञप्ति जारी नेपाल आयल निगमले गर्दै पेट्रोलको भाउ लिटरमा एक रूपैयाँले घटाएको जानकारी दिएको छ । निगमका अनुसार डिजेल/मट्टीतेल मुल्य लिटरमा तीन रूपैयाँले घटेको छ । 

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ। नयाँ मुल्य सिचि अनुसार अब काटमाडौँ र पोखरामा पेट्रोलको भाउ १५७ रूपैयाँ प्रतिलिटर पर्नेछ  भने डिजेल–मट्टीतेलको प्रतिलिटर १४२ रूपैयाँ पर्नेछ।

 

  • न्युज बहार संवाददाता

थप