Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काउलीमा अत्यधिक विषादीको मात्रा भेटियो

  •   १ वर्ष अघि | २४ बैशाख २०८२, बुधबार

वैशाख २४, काठमाडौँ । पछिल्लो समय बजारमा पाइने काउलीमा अत्यधिक विषादीको मात्रा भेटिएको छ ।

तरकारीमा विषादी जाँच गर्ने क्रममा काउलीमा विषादीको मात्रा अत्यधिक भेटिएको कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांकले देखाएको छ ।

काउलीको नमुना परीक्षण गर्दा मकवानपुरका एक किसानको बारीबाट ल्याएको काउलीमा विषादीको मात्रा (रोकावट प्रतिशत) ५१.५३ प्रतिशत भेटिएको बुधबारको तथ्यांकले जनाएको छ ।

रोकावट प्रतिशत ४५ भन्दा माथि आए उक्त वस्तु उपभोग गर्न अयोग्य मानिन्छ।

  • न्युज बहार संवाददाता

थप