Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

तीनकुने सामुहिक हत्याकाण्ड : आज थप एक जना पक्राउ

  •   ३ वर्ष अघि | ३१ भदौ २०८०, आइतवार

भदौ ३१, काठमाडौँ । काठमाडौँको तीनकुने गैरिगाउँमा शुक्रबार राति चार जनाको हत्या भएको घटनामा आज प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

सिसिटिभी फुटेजमा देखिएका एक युवकलाई आइतबार बिहान प्रहरीले लोकन्थलीबाट पक्राउ गरेको  हो।

हत्यामा संलग्न आशंकामा उनलाई पक्राउ गरिएको स्रोतले जनाएको छ । प्रहरीले  पक्राउ पर्नेको परिचय गोप्य राखेको छ।   

  • न्युज बहार संवाददाता

थप