Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

शनिबार र आइतबार पानी पर्ने सम्भावना छ : मौसम पुर्वानुमान महाशाखा

  •   २ वर्ष अघि | २१ बैशाख २०८१, शुक्रबार

बैशाख २१, काठमाडौँ । केही दिनदेखि मापन भइरहेको उच्च तापक्रम आज शुक्रबार आकाशमा बादल लागे सँगै केही कम भएको महसुस गरिएको छ ।   आज शुक्रबार नेपाली आकाशमा बादल देखिएकोले आज कम गर्मी  । आकाशमा बादल देखिएपछि तापक्रम केही घट्न पुग्दा कम गर्मीको महसुस भएको छ । 

पछिल्ला दुई साता लगातार तापक्रम बढिरहेकोमा बादल लाग्न थालेपछि तापक्रम केही घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार पश्चिमी न्यूनचापीय प्रणाली प्रवेश गर्ने र यो प्रणालीले वर्षासमेत गराउन सक्ने छ । 

महाशाखाले शुक्रबार सार्वजनिक गरेको साप्ताहिक कृषि मौसम पूर्वानुमान अनुसार शनिबार र आइतबार पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली हने र सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश रकर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

 

  • न्युज बहार संवाददाता

थप