असार १२,
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा राष्ट्रिय परीक्षा बोर्डले आज
सार्वजनिक गर्ने तयारी गरेको छ ।
आज नतिजा
सार्वजनिक गर्ने तयारी भइरहेको कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी
दिएका छन । आजअपराह्नसम्म कुनै प्राविधिक समस्या नआएमा नतिजा प्रकाशित भइसक्ने
उनको जनाएका छन ।
- न्युज बहार संवाददाता