जेठ २, काठमाडौँ
। क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ
।
काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै
लामिछानेलाई सफाइ दिने फैसला उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र
अञ्जु उप्रेतीको संयुक्त इजलासले गरेको
हो ।
- न्युज बहार संवाददाता