Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष पक्राउ

  •   २ वर्ष अघि | ८ जेष्ठ २०८१, मङ्लबार

जेठ ८, काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष पक्राउ परेका छन ।

अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज मंगलबार साँझ थापाथलीस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मी सिरोहियालाई पक्राउ गर्न कान्तिपुर कार्यालय पुगेका थिए ।

सिरोहियालाई नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि  आज नै धनुषाको जनकपुर लैजाने तयारी रहेको प्रहरीले जनाएको छ।  

  • न्युज बहार संवाददाता

थप