Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना, २ जनाको मृत्यु ।

  •   ३ वर्ष अघि | १२ साउन २०८०, शुक्रबार

 

साउन १२, काठमाडौँ। काठमाडौँको थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना भएको छ। उकत् गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु समेत भएको छ। 

प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायणप्रसाद अधिकारीले मृत्यु हुनेहरुमा काभ्रे  घर भएका ४५ वर्षका अनिल तामाङ र सिन्धुली घर भएका २० वर्षीय नवराज ठोकर तामाङ रहेको जानकारी दिएका छन। 

वा १० च ३५४६ नम्बरको मारूती भ्यान थानकोटबाट चित्लाङ जाँदै गरेको अवस्थामा पानीघाटनजिक भीरबाट खसेको थियो।

डिएसपी अधिकारीले गाडीमा पाँच जना सवार रहेकोमा ३ जनालाई सकुशल उद्धार गरिरएको बताएका छन। 

  • न्युज बहार संवाददाता

थप