पुस १६, काठमाडौँ। हिजो राति सिन्धुपाल्चोकमा ५ म्याग्निच्युडको भूकम्प गएको छ ।
आइतबार राति १० बजेर २१ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकमप मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको लिस्टिकोट रहेको जनाएको छ ।
- न्युज बहार संवाददाता