Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दरबारमार्गस्थित एक क्यासिनोबाट ९ जना पक्राउ

  •   ३ वर्ष अघि | १९ माघ २०८०, शुक्रबार

माघ १९, काठमाडौँ । प्रहरीले दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट ९ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीका अनुसार अनलाइनमार्फत क्यासिनो प्यालेसको अण्डर ग्राउण्डमा सट्टेबाटी गराएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा ६ जना नेपाली ३ जना भारतीय रहेका छन । एसएसपी खत्रीले आरोपीहरूको साथबाट करिब १ करोड बरामद गरिएको र अनुसन्धान जारी रहेको बताएका छन। 

  • न्युज बहार संवाददाता

थप