Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आजको विनिमयदर, कति छ डलरको भाउ?

  •   ३ वर्ष अघि | १३ मंसिर २०८०, बुधबार

मंसिर १३, काठमाडौँ । बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

आज डलर एकको खरिददर १३३ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६४ पैसा कायम गरिएको छ।

यस दिन बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रूपैयाँ ०३ पैसा र बिक्रीदर १६८ रूपैयाँ ७९ पैसा तोकिएको छ।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४५ रूपैयाँ ७७ पैसा र बिक्रीमा १४६ रूपैयाँ ४३ पैसा पाइनेछ। 

आज राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिददर आज ८८ रूपैयाँ ०६ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४६ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ९४ पैसा र बिक्रीदर ९८ रूपैयाँ ३८ पैसा तोकिएको छ ।

यसैगरी राष्ट्र बैंकले आज साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६३ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५० पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइनेछ।

आज मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ ४८ पैसा र बिक्रीमा २८ रूपैयाँ ६१ पैसा पाइने छ।

त्यस्तै आज युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३९ पैसा पाइने छ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ २७ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ८६ पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ १८ पैसा र बिक्रीमा ४३३ रूपैयाँ १२ पैसा पाइनेछ। 

  • न्युज बहार संवाददाता

थप