Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आइतबारको विनिमय दर : डलरको मुल्य कति पुग्यो?

  •   ३ वर्ष अघि | २७ फाल्गुन २०८०, आइतवार

फागुन २७, काठमाडौँ । फागुन २७ गते आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक दर अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको छ ।

यस दिन भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । 

आज बेलायती पाउण्ड एकको खरिदमा १६९ रुपैयाँ ५५ पैसा र बिक्रीमा १७० रुपैयाँ ३३ पैसा पाइनेछ ।

यस्तै, आज युरो एकको खरिद मुल्य १४४ रुपैयाँ ५० पैसा र बिक्री मुल्य १४५ रुपैयाँ १६ पैसा तोकिएको छ । 

यस दिन कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको छ ।

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

132.16

132.76

AUD  (Australian Dollar)

1

87.82

88.22

EUR  (European Euro)

1

144.50

145.16

CAD  (Canadian Dollar)

1

98.29

98.73

GBP  (UK Pound Sterling)

1

169.55

170.32

SGD  (Singapore Dollar)

1

99.28

99.73

HKD  (Hong Kong Dollar)

1

16.90

16.98

CHF  (Swiss Franc)

1

150.83

151.52

JPY  (Japanese Yen)

10

8.99

9.03

INR  (Indian Rupee)

100

160.00

160.15

CNY  (Chinese Yuan)

1

18.38

18.46

SAR  (Saudi Arabian Riyal)

1

35.24

35.40

QAR  (Qatari Riyal)

1

36.24

36.41

BHD  (Bahrain Dinar)

1

350.58

352.18

DKK  (Danish Kroner)

1

19.38

19.47

AED  (UAE Dirham)

1

35.98

36.15

MYR  (Malaysian Ringgit)

1

28.21

28.34

KRW  (South Korean Won)

100

10.04

10.08

SEK  (Swedish Kroner)

1

12.94

13.00

KWD  (Kuwaity Dinar)

1

430.35

432.30

THB  (Thai Baht)

1

3.73

3.75

  • न्युज बहार संवाददाता

थप