Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सान्भि इनर्जी लिमिटेडको आइपिओ नेप्सेमा सूचीकृत

  •   १ वर्ष अघि | २ साउन २०८२, बिहिबार

साउन १, काठमाडौँ । नेप्सेमा आज बिहिबार सान्भि इनर्जी लिमिटेडको ८८ लाख कित्ता सेयर सूचीकरण भएको छ। सूचीकृत भएसँगै कम्पनीको पहिलो सेयर कारोबार आगामी आइतबारबाट हुनेछ।

कम्पनीले पहिलो कारोबारको लागि एक सय २० रूपैयाँ ७४ पैसादेखि तीन सय ६२ रूपैयाँ २२ पैसाको मूल्य रेञ्ज पाएको छ।

कम्पनीको नेटवर्थको आधारमा नेप्सेले पहिलो कारोबारको लागि तीन गुणासम्म मूल्य रेञ्ज दिने गर्छ।

  • न्युज बहार संवाददाता

थप