Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आजदेखि एक मात्र जनकपुर-जयनगर रेल सेवा महोत्तरीको भंगहासम्म सञ्चालन सुरु हुने।

  •   ३ वर्ष अघि | ३१ असार २०८०, आइतवार

असार ३१, जनकपुर । आजदेखि नेपालको एक मात्र जनकपुर-जयनगर रेल सेवा महोत्तरीको भंगहासम्म सञ्चालन सुरु भएको छ ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले आजदेखी थप १७ किलोमिटर अर्थात जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्मको दूरीमा रेल सेवा संचालन हुन लागेको बताएका छन ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला आज थप १७ किलोमिटर रेल सेवाको उद्घाटन गर्न महोत्तरी जान लागेका छन्।

मन्त्री ज्वालाले आज बिहान साढे १० बजे महोत्तरीको भंगहा स्टेशनमा थप १७ किलोमिटर रेल सेवाको उदघाटन गर्ने कार्यक्रम रहेको महाप्रबन्धक झाले जानकारी दिएका हुन ।

  • न्युज बहार संवाददाता

थप