असार १२, काठमाडौँ । मीनबहादुर पक्राउ परेका छन्। भाटभटेनी सुपर मार्केटका सञ्चालकसमेत रहेका गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले नक्सालस्थित निवासबाटै पक्राउ गरेको हो ।
सीआईबीले उनलाई ललिता निवास प्रकरणमा पक्राउ गरेको हो।
- न्युज बहार संवाददाता