Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चितवनलाई बागमती प्रदेशले पर्यटन केन्द्रका रूपमा विकास गर्ने

  •   १ वर्ष अघि | १६ जेष्ठ २०८२, बिहिबार

जेठ १५, काठमाडौँ । पर्यटकिय स्थल चितवनलाई बागमती प्रदेशले पर्यटन केन्द्रका रूपमा विकास गर्ने भएको छ।

प्रदेश सरकारले प्रस्तुत नीति तथा कार्यक्रममार्फत बागमती प्रदेशलाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य पनि राखेको हो। 

नीति तथा कार्यक्रममा चितवनलाई प्रदेशको पर्यटन केन्द्रका रूपमा विकास गर्न आवश्यक नीति तर्जुमा गरिने उल्लेख गरिएको छ।

  • न्युज बहार संवाददाता

थप